newsare.net
काठमाडौं । हिमालयन बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा ८ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आवमहिमालयन बैंकले गत बर्ष कमायो २ अर्ब ५४ करोड, खुद नाफा ८ प्रतिशतले घट्यो
काठमाडौं । हिमालयन बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा ८ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आवमा २ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक बर्ष भने जम्मा २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको तुलनामा २२ करोडले कम हो । गत […] The post हिमालयन बैंकले गत बर्ष कमायो २ अर्ब ५४ करोड, खुद नाफा ८ प्रतिशतले घट्यो appeared first on Bizkhabar Online. Read more