newsare.net
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायतोलामा ४ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ८८ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८८ […] Read more