newsare.net
काठमाडौं । एआई चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । मसेयर मूल्यमा उछाल आउँदा एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी
काठमाडौं । एआई चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । माइक्रोसफ्टलाई हराउँदै कम्पनीले यो उपलब्धि हासिल गरेको हो । मंगलबार कम्पनीको सेयर ३.५ प्रतिशतले बढेको छ र योसँगै कम्पनीको बजार पुँजी ३.३४ ट्रिलियन डलर पुगेको छ । माइक्रोसफ्टको शेयर ०.५ प्रतिशत र एप्पलको शेयर १.१ प्रतिशतले घटेको छ । माइक्रोसफ्ट […] Read more