newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म सरकारको ऋण दायित्व २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ नासरकारको ऋण दायित्व २४ खर्ब नाघ्यो, ११ महिनामै थपियो १ खर्ब १० अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण
काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म सरकारको ऋण दायित्व २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो ऋण गत आर्थिक बर्षको असार मसान्तको तुलनामा १ खर्ब १० अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक बर्षको असार मसान्तसम्म नेपालको कुल ऋण दायित्व […] Read more