newsare.net
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आज (शुक्रबार) देखि बन्द गरिने भएको छ । योसँउपत्यकाबासीले आजदेखि मेलम्चीको खानेपानी उपभोग गर्न नपाउने, बाढीको खतराले बन्द
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आज (शुक्रबार) देखि बन्द गरिने भएको छ । योसँगै आजदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरुङको मूलद्वार बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा […] Read more