newsare.net
काठमाडौं । गत साताको अविरल वर्षासँगै आएको बाढी–पहिरोले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षह्युमपाइपले जोडियो तातोपानी नाका, दशैंका सामान बोकेका नौं सय कन्टेनर अझै अलपत्र
काठमाडौं । गत साताको अविरल वर्षासँगै आएको बाढी–पहिरोले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले कठिनाइ भएको थियो । त्यसैले गत शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष […] Read more