newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मै वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्ज२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कसले कति कमाए ?
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मै वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार यी दुई महिनामा नेपालमा संचालित २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ बढी नाफा आर्जन गरेका हुन् । तथ्यांक अनुसार साउन […] Read more