newsare.net
काठमाडौँ । भारतको पूर्वी तटमा कम्तिमा दश लाख भन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेचक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ
काठमाडौँ । भारतको पूर्वी तटमा कम्तिमा दश लाख भन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् । चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले बताएको छ । मौसम ब्यूरोले हावाको गति १२० किलोमिटर प्रति घन्टाको गतीमा पुग्ने अनुमान गरेको छ […] Read more