newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सुनेप्सेमा पौने १२ अर्बको कारोबार, परिसुचक भने सामान्य वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ४ अंकले उकालो लागेपनि कारोबार भने झण्डै पौने १२ अर्ब पुगेको हो । नेप्सेका अनुसार आज कारोबार अवधिभर उत्तारचढाव हुँदै नेप्से परिसुचक ४.९८ अंकले उकालो लागेर २७ सय ५३ को विन्दुमा पुगेर रोकिएको छ । तर, कारोबारमा […] Read more