newsare.net
काठमाडौं । लामो समयको रस्साकस्सीका बीच ११ महिनापछि सोमबार (हिजो) नेपाल धितोपत्र बोर्डले नेतृत्व पआर्थिक चलखेलमा वर्षमानले अड्काएको सेबोन अध्यक्षको गाँठो विष्णुले यसरी फुकाए, ११ महिना देखि रोकिएका काम अघि बढ्ने
काठमाडौं । लामो समयको रस्साकस्सीका बीच ११ महिनापछि सोमबार (हिजो) नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएको छ । ६३ लाखभन्दा बढी लगानीकर्ता संलग्न नेपालको पुँजी बजारमा अध्यक्ष पद रिक्त हुने वित्तिकै नियुक्त गर्नुपर्ने भएपनि तत्कालिन अर्थमन्त्री वर्षमान पुन बार्गेनिङमा लाग्दा रोकिन पुगेको थियो । वर्षमान पुनले आफुले भनेको जस्तो गरी आर्थिक चलखेलमा सेबोन अध्यक्ष नियुक्त गर्न […] Read more