newsare.net
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंककोस्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा काठमाडौंको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले बैंकको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित लाभांश पारित गरेको छ । जसमा ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २५.५० प्रतिशत […] Read more