newsare.net
काठमाडौं । भारतको अडानी समूहले श्रीलङ्कामा बन्दरगाह निर्माणका लागि अमेरिकी सरकारको समर्थनमा ऋण७० करोड डलर लागतको कोलम्बो बन्दरगाह, अमेरिकी ऋण सम्झौताबाट अडानी फिर्ता
काठमाडौं । भारतको अडानी समूहले श्रीलङ्कामा बन्दरगाह निर्माणका लागि अमेरिकी सरकारको समर्थनमा ऋण मागेको आफ्नो अनुरोध फिर्ता लिएको छ । न्युयोर्कमा महत्त्वपूर्ण अभियोग दर्ता भएको केही हप्तापछि यो कदम आएको हो । अभियोगमा समूहका अर्बपति संस्थापक गौतम अडानीमाथि घुसखोरी योजनाको एक हिस्साको रूपमा जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई गुमराह बनाएको आरोप लगाइएको छ । अडानी पोर्ट्स एन्ड […] Read more