newsare.net
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले व्यवसायीलाई अनावश्यक दुःख दिएकवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्दै, अनावश्यक दुःख दिएको आरोप
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै पुस १४ गते महानगरको कार्यालय घेराउ गर्ने घोषणा गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक राम केवल गुप्ताले महानगरविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनका अनुसार, महानगर प्रहरीहरूले कवाड व्यवसायीमाथि हातपात, कुटपिट, गालीगलौज, र बेइज्जतीजस्ता कार्य गर्दै […] Read more