newsare.net
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांशसानिमा जिआईसीका लगानीकर्ताले ७.८९ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई […] Read more