newsare.net
काठमाडौ, फागुन १८ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा डाकेको छ । सभसिटिजन लाइफको चैत १५ गते साधारण सभा, २८.४ प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्ने
काठमाडौ, फागुन १८ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा डाकेको छ । सभा चैत १५ गते बस्ने कम्पनीले जनाएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो । सभाले आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ […] Read more