newsare.net
काठमाडौं । सरकारले बिमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा कुमारी पोखरेललाई नियुक्त गरेकबीमा प्राधिकरणको संचालकमा राधा पोखरेल नियुक्त
काठमाडौं । सरकारले बिमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि महिला सञ्चालकको जिम्मेवारी दिइएको हो। पोखरेल यसअघि विशाल बजार कम्पनीको सञ्चालकका रूपमा नियुक्त भएकी थिइन्। बिमा ऐन, २०७९ ले बिमा प्राधिकरणमा अनिवार्य रूपमा एक जना […] Read more