newsare.net
काठमाडौं । काठमाडौं र ललिपुरका विभिन्न ठाउँमा आज (शनिबार) पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने भएककाठमाडौं र ललितपुरका यी ठाउँमा विद्युत अवरूद्ध हुने
काठमाडौं । काठमाडौं र ललिपुरका विभिन्न ठाउँमा आज (शनिबार) पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर काठमाडौं र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने जनाएको छ । काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा विद्यत पोल स्थानान्तरण […] Read more