newsare.net
काठमाडों । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ सार्वजनिक गरकुमारी बैंकले ल्यायो ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना
काठमाडों । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रूपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ । यस योजनामा सहभागी हुनका […] Read more