newsare.net
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेपालको अर्थतन्त्रको विआर्थिक सुधारका लागि निजी क्षेत्र र संरचनागत सुधारको आवश्यकता छ : भागिरथ सापकोटा
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेपालको अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र संरचनागत सुधारको आवश्यकता औंल्याएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको बजेट अ होलिस्टिक डिस्कोर्स कार्यक्रममा बोल्दै सापकोटाले आर्थिक सुधारका आवश्यक क्षेत्रलाई गहिरो रुपमा अध्ययन गरेर काम गरेमा नेपालको अर्थतन्त्र प्रभावकारी रुपमा अघि […] Read more