newsare.net
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले २०८२ जेठ १६ गते नेपालका लागि आगामी ७ वर्नेपालका लागि विश्व बैंकको नयाँ साझेदारी ढाँचा : ३ खर्ब ६७ अर्ब सहयोगमार्फत रोजगारी सिर्जनामा प्राथमिकता
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले २०८२ जेठ १६ गते नेपालका लागि आगामी ७ वर्षका लागि तयार पारिएको नयाँ कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) छलफलमा ल्याएको छ। उक्त ढाँचाले रोजगारी सिर्जना र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक विपद्हरूको सामना गर्न क्षमतावृद्धिमा केन्द्रित रहेको छ। ‘रोजगारी सिर्जना हाम्रो लक्ष्यको मूल हो मात्र होइन, यो नेपालको दिगो र […] Read more