newsare.net
काठमाडौँ । पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडीलाई आजपनि स्कर्टिङ गरिएको छ । २० पर्यटक गाडपोखराबाट आजपनि पर्यटक गाडीको स्कर्टिङ, काठमाडौ र चितवन पुर्याइयो ६ सय यात्रु
काठमाडौँ । पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडीलाई आजपनि स्कर्टिङ गरिएको छ । २० पर्यटक गाडी मध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको प्रहरीले जानकारी दिएको हो । यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंकोतर्फ ल्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल […] Read more