newsare.net
काठमौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलमकाठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बनमा, यस्तो छ कारण
काठमौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् । आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ । Read more