newsare.net
काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक स्थिर अवस्थामा छ । कहिले १ देखि २ अंकलनेप्सेमा स्थिरताको निरन्तरता, कारोबार ६ अर्ब नजिक
काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक स्थिर अवस्थामा छ । कहिले १ देखि २ अंकले घट्ने र कहिले १ देखि २ अंकले बढ्ने गरिरँदा नेप्से परिसुचक पछिल्लो हप्ताभरी नै करिव स्थिर विन्दुमा रहेको देख्न सकिन्छ । यो साताको चौथो कारोबार दिन (बुधबार) पनि नेप्से परिसुचक ०.३३ अंकले घट्दै २६ सयको विन्दुमा रुमल्लिरहेको […] Read more