newsare.net
काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२५’ मा चिनियाँ अनाडा अटो शोमा पहिलो पटक नेपाल भित्रिँदै उड्ने कार, चांगानले प्रदर्शन गर्ने
काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२५’ मा चिनियाँ अटो कम्पनी चांगान ले नेपालमै पहिलोपटक फ्लाइङ कार (उड्ने कार) प्रदर्शन गर्ने भएको छ। नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्लू ग्रुप मार्फत नेपाल भित्र्याउन लागिएको यो फ्लाइङ कार यस वर्षको अटो शोको मुख्य आकर्षण हुने आयोजकले जनाएका छन्। फ्लाइङ […] Read more