newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेनग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता, सांग्रिलाका ग्राहकलाई गैरकोषमा आधारित सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर […] Read more