newsare.net
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मार्दै ठूलो मात्रामा नगद बरामद गरेको छ।गोंगबुको एक घरबाट करिब चार करोड नगद बरामद, एक जना पक्राउ
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मार्दै ठूलो मात्रामा नगद बरामद गरेको छ। अवैध रुपमा लुकाइएको आशंकामा गरिएको उक्त अपरेसनमा करिब ४ करोड रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हाल रकम गन्ने कार्य जारी रहेको र अन्तिम विवरण अझै प्राप्त नभएको जानकारी दिइएको छ। प्रहरीलाई प्राप्त विशेष सूचनाका […] Read more