newsare.net
काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। ललितपुरको गोदाएमालेको विधान महाअधिवेशन आजदेखि : १२ मिनेटको उद्घाटन समारोह, २३ सय ४१ सहभागी
काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा बिहान ११ बजे एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाअधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ। महाधिवेशनमा २ हजार […] Read more