newsare.net
काठमाडौं। नेपालमा स्वदेशी औषधि उद्योगको योगदान बढ्दो क्रममा छ। छोटो अवधिमै आफ्नो उपस्थितिलाई मजऔषधि उद्योगमा उदाउँदै अकोर्ड फर्मास्युटिकल्स, १०४ प्रकारका औषधि बजारमा
काठमाडौं। नेपालमा स्वदेशी औषधि उद्योगको योगदान बढ्दो क्रममा छ। छोटो अवधिमै आफ्नो उपस्थितिलाई मजबुत बनाउन सफल अकोर्ड फार्मास्युटिकल्स लिमिटेड हाल स्वास्थ्य क्षेत्रमा उल्लेखनीय नाम बनेको छ। आर्थिक वर्ष २०७९÷८० मा ११ करोड रुपैयाँको कारोबारबाट सुरुवात गरेको अकोर्डले २०८१÷८२ सम्म आइपुग्दा कारोबार ३८ करोड २४ लाख पुर्याउँदै औषधि बजारमा तीव्र छलाङ मारेको छ। कम्पनीका महाप्रबन्धक रमेशमान […] Read more