newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नयाँ अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । अर्थ मनेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त, ३ वर्षे कार्यकाल
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नयाँ अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले बिहीवार मन्त्रीस्तरीय निर्णय गर्दै बस्याललाई ३ वर्षका लागि नेप्सेको अध्यक्ष नियुक्त गरेको हो । उनले आज आइतबार पदभार ग्रहण गर्दै छन् । बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । केही दिनअघि मात्र व्यक्तिगत कारण […] Read more