newsare.net
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत महामहिमअर्थमन्त्री र जापानका राजदूतबीच भेट, जापानले विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत महामहिम माएदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज अर्थमन्त्रालयमा अर्थमन्त्री र राजदुतबीच भेट भएको हो । उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदुत बीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको […] Read more