newsare.net
काठमाडौँ । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भएतमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौड मच्चिँदा ३६ को मृत्यु र ४० घाइते, कस्तो छ अहिले अवस्था ?
काठमाडौँ । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले यसबारे जानकारी दिए । करुर जिल्लामा आयोजित विजयको ¥यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा […] Read more