newsare.net
काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहमा सुस्तता निरन्तर देखिएको छ । मुलुकको अर्थतन्त्रमा आएको मन्कर्जा प्रवाह सुस्त बन्दा बैंकहरु राष्ट्र बैंकको भरमा, एकैदिन राखे साढे ७ खर्ब रुपैयाँ
काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहमा सुस्तता निरन्तर देखिएको छ । मुलुकको अर्थतन्त्रमा आएको मन्दीसँगै कर्जा प्रवाहमा सुस्तता छाएको हो । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ७४ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी […] Read more