newsare.net
काठमाडौं । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा पविराटनगर किंग्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म
काठमाडौं । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले टुर्नामेन्ट’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू — झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यो प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइने भएको छ। प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको […] Read more