newsare.net
काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले असोज २५ गते आफ्नो शक्ति प्रदर्शन गर्ने भएकयुवा संघले असोज २५ गते शक्ति प्रदर्शन गर्ने, ओलीको चेतावनी–एमालेलाई नजिस्क्याउनु, केपी ओली डराउने मान्छे होइन
काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले असोज २५ गते आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ । युवा संघले मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति देखाउने एमालेका पोलिटब्युरो सदस्य एवम् युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले चेतावनी दिएका हुन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले अब एमालेका युवाहरू चुप लागेर नबस्ने बताए […] Read more