newsare.net
काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जदुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती, चरित्रहत्या गरिएको दाबी
काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जी आन्दोलनको क्रममा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालिएको पुष्टि गर्न चुनौति दिएको छ । आज (आइतबार) प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलन पूर्व दुईवटा ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, गंगा दाहालको घरमा आठ जना […] Read more