newsare.net
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकबालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो जाहेरी, २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न माग
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जेनजी आन्दोलनमा घुपैठ गरी तोडफोड र आगजनी गरेको भन्दै नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानीजाहेरी दिएको हो। २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन्। […] Read more