newsare.net
काठमाडौं । स्मार्टफोन ढुवानीको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय डेटा निगम अर्तीन महिनामा ३२.२७ करोड वटा स्मार्टफोन ढुवानी, यी हुन् विश्वका शीर्ष ५ कम्पनी
काठमाडौं । स्मार्टफोन ढुवानीको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय डेटा निगम अर्थात् आइडिसीले यस वर्षको तेस्रो त्रैमासिकमा स्मार्टफोन ढुवानीको बारेमा जानकारी दिएको छ । ढुवानी भनेको एक ठाउँबाट अर्को ठाउँमा सामान ढुवानी गर्नु हो । यसले स्मार्टफोन ढुवानीमा हरेक वर्ष २.६% ले वृद्धि भएको देखाउँछ । यस वर्षको तेस्रो त्रैमासिकमा विश्वभर ३२२.७ मिलियन […] Read more