newsare.net
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल आज युएईसँग प्रतिस्पर्धा हुँदै छ । खेल युएईमा बिहविश्वकप लिग-२ मा आज युएईसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाबकाबीच खेल्दै
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल आज युएईसँग प्रतिस्पर्धा हुँदै छ । खेल युएईमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । लिग-२ अन्तर्गत युएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ । लिग-२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ । दुबई […] Read more











