newsare.net
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कार्तिक १२ गते सम्एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कार्तिक १२ गते सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुका लागि ६ बोनस सेयर, १४ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ […] Read more











