newsare.net
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलि मंसिर १ गतेदएनपीएल र भिभोबीच दोस्रो पटक साझेदारी, स्मार्टफोन पार्टनर बन्यो भिभो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलि मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यसैबीच, विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड ‘भिभो’ पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्यमा जुट्दै यस संस्करणका लागि आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ। भिभोले आफ्नो र एनपीएलको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम प्लेटफर्ममार्फत साझेदारी सार्वजनिक […] Read more











