newsare.net
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको सोह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशन सम्नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको सोह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट आगामी तीन वर्षका लागि दिलिप कुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको महासंघले जानकारी दिएको छ। विद्युतीय व्यवसायसँग प्रत्यक्ष–परोक्ष रुपमा आवद्ध पेशागत समूहहरूको समग्र विकासका लागि क्रियाशील महासंघमा देशभर रहेका जिल्ला र नगर संघहरू तथा एसोसिएट सदस्यहरूको […] Read more











