newsare.net
काठमाडौं । नेपालको जलविद्युत निर्यातका लागि सरकारले आवश्यक अन्तरदेशीय प्रसारण लाइन निर्माण परिजलविद्युत निर्यातमा सरकारको नयाँ मुभ, विदेशमा लगानी गर्न छुट
काठमाडौं । नेपालको जलविद्युत निर्यातका लागि सरकारले आवश्यक अन्तरदेशीय प्रसारण लाइन निर्माण परियोजनामा प्रवर्द्धन हुने गरी निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयलाई राजपत्रका प्रकाशित गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल र भारतबीच ४ सय के भि क्षमताका दुईवटा प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने बताएको हो । सरकारले नेपाल विद्युत प्राधिकरण र […] Read more











