newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईसालपा विकास बैंकलाई आईपीओ निष्काशनको अनुमति, १७ लाख कित्ता जारी गर्दै
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई कुल १७ लाख २३ हजार ८ सय ८० कित्ता साधारण सेयर आईपीओमार्फत निष्काशन गर्ने अनुमति दिएको हो । प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले […] Read more











