newsare.net
काठमाडौं । अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै भुक्तानी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबोनस सेयरमा लाग्ने कर अब सम्बन्धित कम्पनीले नै भुक्तानी गर्नुपर्ने, सेबोनद्वारा निर्देशिका संशोधन
काठमाडौं । अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै भुक्तानी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दशौं संशोधन गर्दै बोनस सेयर वितरणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) […] Read more











