newsare.net
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा बोलाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको २६औं वार्षिक साधारण सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित […] Read more











