newsare.net
काठमाडौं । गएको मंसिर महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले नेपालमा १ अर्ब ९१ करोड रुपैयाँ लगानमंसिरमा विदेशी लगानीकर्ताले गरे १ अर्ब ९१ करोड लगानी प्रतिबद्धता, चार महिनामा कृषिमा २१ अर्बको एफडीआई
काठमाडौं । गएको मंसिर महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले नेपालमा १ अर्ब ९१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो विवरणलाई आधार मान्दा मंसिर महिनामा विदेशी लगानीकर्ताहरुले ५६ परियोजनामार्फत १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बढीको लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । विभागको विवरणलाई आधार […] Read more











