newsare.net
काठमाडौं । बुधबार नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर २ हजार ६ सय ३५ दशमलव ९४ को बिन्दुमा आएको छ ।१३ अंकले घट्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार
काठमाडौं । बुधबार नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर २ हजार ६ सय ३५ दशमलव ९४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ८७ कम्पनीको सेयर भाउ घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १७ करोड […] Read more











