newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदीसुनको मूल्य २ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घट्दै […] Read more











