newsare.net
काठमाडौं । विश्वका प्रमुख टेक कम्पनीहरूको मूल्यांकनमा ठूलो परिवर्तन आएको छ । गुगलको मातृ कम्पनी,सेयर बजारमा उथलपुथल : अल्फाबेट इंक बन्यो विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी, पहिलो को ?
काठमाडौं । विश्वका प्रमुख टेक कम्पनीहरूको मूल्यांकनमा ठूलो परिवर्तन आएको छ । गुगलको मातृ कम्पनी, अल्फाबेट इंक विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । जसले आईफोन निर्माता एप्पललाई पछि पार्दै यो स्थान हासिल गरेको छ । सन २०१९ पछि पहिलोपटक अल्फाबेटले एप्पललाई उछिनेको हो । अल्फाबेटको बजार पूँजीकरण अब ३.८९२ ट्रिलियन डलर पुगेको छ, […] Read more











