newsare.net
काठमाडौं । नेपालका होटल तथा रेष्टुरेन्टहरुमा पनि ग्याँसको अभाव देखिन थालेको छ । पेट्रोलियम उत्पग्याँस अभावले नेपालको होटल तथा रेष्टुरेन्ट क्षेत्र प्रभावित : बन्द गर्नुपर्ने अवस्था आउनसक्ने, सरकारसँग सहजीकरणका लागि आग्रह
काठमाडौं । नेपालका होटल तथा रेष्टुरेन्टहरुमा पनि ग्याँसको अभाव देखिन थालेको छ । पेट्रोलियम उत्पादन गर्ने मध्यपूर्वका देशहरु युद्धमा होमिँदा त्यसको प्रत्यक्ष असर विश्वभर देखिएको छ । जसको बाछिटा भारत हुँदै नेपालसम्मै आइपुग्दा सर्वसाधारणसँगै होटल तथा रेष्टुरेन्टहरुमा पनि यसको प्रभाव देखिन थालेको हो । खासगरी नेपालमा चुनावअघि नै खाना पकाउने ग्याँसको अभाव देखिँदै आएको थियो […] Read more











